बिर्तामोडमा ३५ सिटी सफारी कारबाहीमा

  • बिहीबार २२ असो २०८३ ०३:३० PM
झापा । चाडपर्व नजिकिएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारीसाधन जाँचमा कडाइ गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने ३५ वटा सिटी सफारीलाई बिर्तामोडमा कारबाही गरिएको छ । जाँचका क्रममा कारबाहीमा परेका सिटी सफारीका चालकलाई ट्राफिक नियमसम्बन्धी