बूढानिलकण्ठबाट करिब २० किलो सुन बरामद, दुई चिनियाँ पक्राउ
बिहीबार २२ असो २०८३ ०३:३४ PM
काठमाडौं : प्रहरीले काठमाडौंको बूढानिलकण्ठ क्षेत्रबाट करिब २० किलो अवैध सुनसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार विशेष सूचनाका आधारमा बूढानिलकण्ठ क्षेत्रमा छापा मारेर ठूलो परिमाणमा सुन र सुन