माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

  • बिहीबार २२ असो २०८३ ०३:४५ PM
पोखरा। पोखरामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका १८ अँधेरीकुनामा घरको जग खन्ने क्रममा बिहीबार ढिस्कोले पुरिएर मजदुरको मृत्यु भएको हो। जग खन्ने क्रममा करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका दुई