अस्ट्रेलियाको उत्तरी क्षेत्रमा सञ्जाल अवरुद्ध, सरकारी सेवा प्रभावित

  • बिहीबार २२ असो २०८३ ०३:४९ PM
अस्ट्रेलियाको उत्तरी क्षेत्रका विभिन्न सरकारी कार्यालयमा सञ्जाल समस्या देखिएपछि टेलिफोन तथा डिजिटल सेवा प्रभावित भएका छन्। बिहीबार बिहानैदेखि देखिएको यस समस्याका कारण प्रहरी, अस्पताल, विद्यालय र अदालतलगायत महत्वपूर्ण सरकारी सेवामा The post अस्ट्रेलियाको उत्तरी क्षेत्रमा सञ्जाल अवरुद्ध, सरकारी सेवा प्रभावित appeared first on Technology Khabar.