काठमाण्डु – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुने बताएका छन् । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र नेपाल जग्गा तथा आवास विकास महासङ्घले आज यहाँ आयोजना गरेको ‘जग्गा प्रशासन, नाप नक्सा तथा व्यावसायिक विकाससम्बन्धी तालिम’को समापनका अवसरमा उनले लामो समयदेखि समस्याका रूपमा रहेको जग्गा