काठमाडौं । काठमाडौंको बूढानिलकण्ठबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बूढालिनकण्ठ क्षेत्रबाट २१ केजी सुनसहित केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का आफैँ फिल्डमा खटिएका थिए । बिहीबार करिब ५ घण्टाको अपरेशनपछि सुनसहित केही व्यक्तिहरु पक्राउ गरिएको छ । पक्राउ परेका