बूढानीलकण्ठबाट २१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

  • बिहीबार २२ असो २०८३ ०३:४२ PM
काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बिहीबार ठूलो परिमाणमा सुन बरामद गर्दै उनीहरूलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका चिनियाँ नागरिकहरू तस्करी गरेर ल्याइएको सुन बूढानीलकण्ठमा भण्डारण गर्ने कार्यमा संलग्न रहेको खुलेको छ। उनीहरूले एक नेपाली नागरिकसँग मिलेर सुन लुकाएर राखेको प्रहरीको