‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

  • बिहीबार २२ असो २०८३ ०३:२६ PM
काठमाडौं ।भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुने बताएका छन् । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र नेपाल जग्गा तथा आवास विकास महासङ्घले आज यहाँ आयोजना गरेको ‘जग्गा प्रशासन, नाप नक्सा तथा व्यावसायिक विकाससम्बन्धी तालिम’को समापनका अवसरमा उनले लामो समयदेखि समस्याका रूपमा रहेको जग्गा हदबन्दीको… Continue reading ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’