काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद

  • बिहीबार २२ असो २०८३ ०३:४६ PM
काठमाडाैं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद भएको छ। अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आज साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको हो। सुनसहित केही व्यक्ति पनि पक्राउ परेका छन्।