लुटपाटमा संलग्न आरोपमा ‘माझी गिरोह’का मुख्य नाइकेसहित तीन जना पक्राउ

  • बिहीबार २२ असो २०८३ ०२:२४ PM
काठमाडौं । काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध लुटपाट, मोटरसाइकल चोरी तथा सुनका गरगहना लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ‘माझी गिरोह’का मुख्य नाइकेसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई हाल कलंकी बस्दै