चाडपर्वमा बढी भाडा र अस्वाभाविक मूल्यवृद्धि रोक्न धनकुटा प्रशासनको निर्देशन

  • बिहीबार २२ असो २०८३ ०२:४० PM
धनकुटा । धनकुटा प्रशासनले दशैं, तिहारलगायत चाडपर्वका समयमा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्ने कार्य नियन्त्रण गर्न कडा अनुगमन र चेकजाँच गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा