यामाहा एक्सएसआर १५५ को नयाँ निलो भेरियन्ट धरानमा (तस्बिरहरूसहित)

  • बिहीबार २२ असो २०८३ ०२:५१ PM
धरान । यामाहाले आफ्नो लोकप्रिय एक्सएसआर १५५ मोटरसाइकलको नयाँ निलो रङको भेरियन्ट धरानमा सार्वजनिक गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडर्स प्रालिले धरानस्थित आधिकारिक विक्रेता विजयपुर ट्रेडर्समार्फत नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ बजारमा