हिमाल आरोहण गरी ‘जुगल भ्रमण वर्ष २०८३’ आरम्भ गरिने

  • बिहीबार २२ असो २०८३ ०९:०१ PM
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुको साथै स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले ‘जुगल भ्रमण वर्ष २०८३’ मनाईने भएको छ।असोज २७ गते भ्रमण वर्षको उद्घाटनसँगै भ्रमण वर्षको औपचारिक शुभारम्भ हुने गाउँपालिकाले जनाएको छ। कात्तिक १० देखि १९ गतेसम्म सेलिब्रिटी हिमाल आरोहण कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित आरोहीहरूबाट जुगल हिमाल ‘भ्यू प्वाइन्ट’ आरोहण ग