Samsung Galaxy S26 FE: सबैभन्दा महत्वपूर्ण कुरामा केन्द्रित नयाँ फ्ल्यागशिप अनुभव

  • बिहीबार २२ असो २०८३ ०९:०१ PM
काठमाडौं : सामसङ नेपालले Galaxy S26 परिवारमा नयाँ सदस्यका रूपमा Galaxy S26 FE सार्वजनिक गरेको छ। यो One UI 9 सहित आउने Galaxy S26 सिरिजको पहिलो स्मार्टफोन भइ, सुरुदेखि नै थप ग्राहकसम्म नयाँ प्रिमियम Galaxy अनुभव पुर्‍याउनेछ। उच्च क्यामेरा र अझ बढी इन्टेलिजेन्ट Galaxy AI का साथ यसले दैनिक फोटो खिच्ने, क्रिएट गर्ने र कनेक्ट गर्ने अनुभवलाई अझ राम्रो बनाउनेछ। पातलो र हल्का डिजाइनमा ग्राहकले सबैभन्दा धेरै चाहने सुविधाहरूलाई ध्यानमा राख्दै तयार गरिएको Galaxy S26 FE ले Galaxy S सिरिजको विशेष अ