बूढानिलकण्ठबाट २१ किलो सुन बरामद

  • बिहीबार २२ असो २०८३ ०९:०१ PM
काठमाडौं : काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद भएको छ। अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार साँझ बूढानीलकण्ठबाट २१ किलो सुन बरामद गरेको हो। उक्त बरामद सुन कसको हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन।प्रहरी स्रोतका अनुसार सुनसहित केही व्यक्तिहरू पक्राउ परेका छन्। उनीहरूको बारेमा विस्तृत अनुसन्धान भइरहेको स्रोतले बताएको छ। केही व्यक्ति पक्राउ परे पनि उनीहरूसँगको सोधपुछसँगै सुनका मालिकसम्म पुग्ने प्रयत्न  भइरहेको एक प्रहरी अधिकारीले बताए।'२१ किलो सुनसहित केही व्यक्तिलाई प