काठमाण्डु – प्रहरीले काठमाण्डुको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद गरेको छ । बिहीबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा सुन बरामद गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले बरामद गरेको सुनमध्ये ११ किलो तयारी अवस्थामा र १० किलो प्रशोधनका लागि राखिएको भेटिएको हो । प्रहरीका