मुस्ताङ गुम्बामा रसुवाका २९६ बाढीपीडित, ३३ दिनदेखि लायन्स क्लबले खुवाउँदैछ खाना

  • बिहीबार २२ असो २०८३ ०२:४९ PM
काठमाडौँ / स्वयम्भूस्थित मुस्ताङ गुम्बामा रसुवाको गोसाईंकुण्ड गाउँपालिका२ टिमुरेका २९६ जना बाढीपीडित आश्रय लिइरहेका छन् । उनीहरूलाई दैनिक खाना खुवाउने जिम्मेवारी लायन्स क्लब ३२५ ईले