नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक जितेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज २१ र २२ गते सञ्चालन भएको प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक हासिल गरेको हो। संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति महारथी अशोक राज सिग्देलको उपस्थितिमा प्रतियोगिताका विजेता टोलीलाई पदक वितरण गरिएको थियो। प्रतियोगितामा