काठमाडौं । यती एअरलाइन्सले बडादशैंलाई लक्षित गर्दै काठमाडौं बाहिर जाने उडानमा माथिल्लो वर्ग (अपर क्लास) को भाडा बन्द गरेको छ। दशैंका बेला बाहिरिने यात्रुको चाप अत्यधिक हुने र फर्कने उडान तुलनात्मक रूपमा खाली हुने अवस्थालाई ध्यानमा राख्दै कम्पनीले यस्तो व्यवस्था गरेको हो। यती एअरलाइन्सका अनुसार यात्रुको चाप व्यवस्थापन गर्न काठमाडौं बाहिर जाने उडानमा अपर क्लासको… Continue reading दशैंमा यतीको नयाँ व्यवस्था: काठमाडौं बाहिर जाने उडानमा अपर क्लास भाडा बन्द