काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न घरेलु ग्राहकलाई थप सहुलियत दिने भएको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले अनलाइनबाट विद्युत् महसुल तिर्ने घरेलु ग्राहकलाई पहिलो