खोटाङ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन गर्न माग गरेको छ। महासङ्घले प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङमार्फत कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ज्ञापनपत्र पठाउँदै यात्रु र