ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा पुर्याउने’ अवधारणाअनुसार डिजिटल भुक्तानीलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्। विद्युत् महसुलको डिजिटल भुक्तानीले सेवा The post ऊर्जामन्त्री श्रेष्ठको पहलः विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत appeared first on Technology Khabar.