डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीको आधिकारिक कर्मचारी भएको भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राऊ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार विभिन्न मोबाइल नम्बरबाट फोन गरी आफू The post खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राऊ appeared first on Technology Khabar.