मन्त्री चौधरीसँग ओमानको प्रतिनिधिमण्डलको भेट

  • बिहीबार २२ असो २०८३ ०२:०५ PM
काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपाल भ्रमणमा रहेका ओमानको प्रतिनिधिमण्डलका प्रमुख शेख खलिफाले बिहीबार कृषि, वन तथा पर्यावरण मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटका क्रममा नेपाल र ओमानबिचको द्विपक्षीय सम्बन्ध सुदृढ गर्दै कृषि, वन, वातावरण, रासायनिक मल आपूर्ति, व्यापार, जलवायु परिवर्तन तथा श्रम सहकार्यका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको