उच्च कर र बढ्दो लागतको चेपुवामा दूरसञ्चार क्षेत्र, ‘डिजिटल नेपाल’ सपना ?
बिहीबार २२ असो २०८३ ०१:२३ PM
नेपाललाई ‘डिजिटल’ बनाउने अभियानको मेरुदण्ड मानिएको दूरसञ्चार तथा इन्टरनेट क्षेत्र पछिल्लो समय गम्भीर सङ्कटतर्फ धकेलिँदै गएको छ । एकातिर राज्यको सबैभन्दा ठुलो करदाताका रूपमा स्थापित यो