कोशी प्रदेशसभामा आर्थिक कार्यविधि विधेयकमाथि दफावार छलफल हुने

  • बिहीबार २२ असो २०८३ १२:४० PM
विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि पेस भएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले उक्त विधेयक दफावार छलफलका