एमालेका वडा र पालिका अधिवेशनको मिति तय

  • बिहीबार २२ असो २०८३ १२:४६ PM
काठमाडौं : नेकपा (एमाले)ले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीको अधिवेशनको मिति तय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा  केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको प्रथम बैठकले वडा कमिटीको अधिवेशन मंसिर २६ गते र