एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता, वडा र पालिका अधिवेशनको मिति तय

  • बिहीबार २२ असो २०८३ १२:५१ PM
काठमाडौं : नेकपा (एमाले)ले मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार भेलामा प्रदेश तथा