दसैंको किनमेल विराटनगरमै रोक्ने लक्ष्यसहित विराट ट्रेड फेयर सुरु, १६ करोडभन्दा बढी कारोबारको अपेक्षा
बिहीबार २२ असो २०८३ ०१:०१ PM
विराटनगर : दसैंको किनमेलका लागि भारतीय बजार जोगबनीतर्फ जाने उपभोक्तालाई विराटनगरमै रोक्ने लक्ष्यसहित विराट ट्रेड फेयर सुरु भएको छ। विराट व्यापार संघको आयोजनामा बिहीबारदेखि विराटनगरस्थित जैन भवन परिसरमा ट्रेड फेयर सुरु भएको हो। फेयरको उद्घाटन गर्दै