आजबाट सोमबारको व्रत सुरु,पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (तस्वीरहरु)

नेपाल स्टाटस नेपाल स्टाटस सोमबार २६ असार २०८० १२:३२ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौँ - साउनमा बसिने सोमबारको व्रत आजबाट सुरु भएको छ ।

महिनाले असार नै भए पनि तिथिअनुसार सोमबारको व्रत आजबाटै सुरु भएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए । 
‘तिथिअनुसार सउन महिनामा सोमबारको व्रत बस्न तथा शिवजीको विशेष उपाशना गर्नका लागि आजबाट पहिलो व्रत प्रारम्भ भएको छ,’ उनले भनेका छन् ।


 

प्रतिक्रिया