काठमाण्डु – नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाण्डुमा सम्पन्न बैंकको साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीका लागि प्रस्ताव गरिएको लाभांश पारित गरेको हो । सभाले अविमोच्य