अन्तरदेशीय विद्युत् बजार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउने सरकारको तयारी

  • बिहीबार २२ असो २०८३ १२:३६ PM
काठमाण्डु – सरकारले आन्तरिक खपत वृद्धि तथा अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारका लागि निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार नेपालमा विद्युत् उत्पादन क्षमता विस्तार भइरहेका बेला उत्पादन र मागबिच सन्तुलन कायम गर्दै विद्युत्को बजार पहुँच विस्तारका लागि आवश्यक कानुनी, नियामकीय तथा संस्थागत आधार