अर्बपति मस्कको गम्भीर आरोपमा भारतको प्रतिक्रिया के छ ?

  • बिहीबार २२ असो २०८३ ०१:०० PM
काठमाण्डु – भारतले टेक अर्बपति एलन मस्कको स्टारलिंकलाई देशमा सञ्चालन हुन नदिइएको भन्ने आरोप अस्वीकार गर्दै दूरसञ्चार सेवासम्बन्धी सरकारी नियम निष्पक्ष र गैरभेदभावपूर्ण रहेको जनाएको छ । मस्कले बुधबार सामाजिक सञ्जाल एक्समा भारतमा स्टारलिंकको प्रवेश केही कुलीन वर्गले आफ्नो एकाधिकार जोगाउन अवरुद्ध गरेको आरोप लगाएका थिए । उनले भारतीय जनतामाथि एकाधिकार कायम राख्न आफूहरूलाई रोकिएको