नबिल बैंकले १५.८० प्रतिशत लाभांश दिने

  • बिहीबार २२ असो २०८३ १२:१६ PM
काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश दिने भएको छ । बैंकको बिहीबार सम्पन्न ४२औँ वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारणसभाले अनुमोदन गरेको हो । भद्रकालीस्थित त्रिभुवन