९.७७ प्रतिशतले बढ्यो त्रिविको बजेट, कुन शिर्षकमा के ?

  • बिहीबार २२ असो २०८३ १२:२९ PM
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको छ । गतवर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो । बिहीबार बसेको त्रिवि सभाले आगामी आर्थिक वर्ष २०८३–००८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजारको बजेट बिनियोजन गरेको छ । विश्वविद्यालयको ६७औँ सभामा रजिष्ट्रार डा. रविन्द्र सिवाकोटीद्वारा प्रस्तुत भएको उक्त बजेट अघिल्लो