सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने, उज्ज्वल सत्याल सञ्चालक समितिको अध्यक्ष

  • बिहीबार २२ असो २०८३ १२:२९ PM
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  असोज २२ गते विहीबारका दिन, एलिस रिसेप्सन गैरीधारा, काठमाडौँमा सम्पन्न भएको  सभाले