बाढीपछि रसुवागढी हाइड्रो सङ्कटमा, १७ अर्ब ७० करोड ऋण भुक्तानीमा दबाव

  • बिहीबार २२ असो २०८३ १२:४८ PM
काठमाडौँ / गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा क्षति पु-याएपछि विद्युत् उत्पादन ठप्प भएको छ ।