एमालेको राष्ट्रिय भेला मंसिर पहिलो हप्तामा हुने

  • बिहीबार २२ असो २०८३ ०१:०० PM
काठमाडौँ / नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव लेखराज भट्टले मंसिरको