सरकारले अनुदान घटाएपनि त्रिविको बजेट बढ्यो, ३० अर्ब ८७ करोड रुपैयाँ विनियोजन

  • बिहीबार २२ असो २०८३ १२:१८ PM
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेट ९ दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि विश्वविद्यालयको बजेट बढाइएको हो । बिहीबार बसेको त्रिवि सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । त्रिविको ६७औँ सभामा रजिष्ट्रार… Continue reading सरकारले अनुदान घटाएपनि त्रिविको बजेट बढ्यो, ३० अर्ब ८७ करोड रुपैयाँ विनियोजन