काठमाडौं । नेपालमा स्पा तथा वेलनेस क्षेत्रलाई व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरमा विकास गर्दै आएको ट्रान्क्विलिटी स्पाले अन्तर्राष्ट्रिय स्पा संघ (आईएसपीए)को सदस्यता प्राप्त गरेको छ। नेपालभर करिब २० वटा शाखामार्फत सेवा दिँदै आएको ट्रान्क्विलिटी स्पा नेपालबाट उक्त संस्थाको सदस्यता प्राप्त गर्ने पहिलो तथा एकमात्र स्पा बनेको जनाएको छ। यस सदस्यताले ट्रान्क्विलिटी स्पालाई विश्वभरका स्पा तथा वेलनेस… Continue reading ट्रान्क्विलिटी स्पाले पायो अन्तर्राष्ट्रिय स्पा संघको सदस्यता