काठमाडौं । कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघले ६० भन्दा बढी महिला चिकित्सकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। महिला चिकित्सकहरूमा व्यक्तिगत वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा… Continue reading महिला चिकित्सकलाई वित्तीय व्यवस्थापन सिकाउँदै कामना सेवा विकास बैंक