बुद्ध एयरले भन्यो,'अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं'

  • बिहीबार २२ असो २०८३ १२:१२ PM
काठमाडौं : बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोशप र एआईको प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसट तथा सामग्रीमार्फत हवाई भाडादरबारे भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। बुद्ध एयरले आज जारी गरेको प्रेस