गुगलमाथि आफ्नो बजार प्रभुत्वको दुरुपयोग गर्दै एप विकासकर्ताबाट अत्यधिक कमिसन लिएको आरोप लागेको छ। १ अर्ब पाउन्ड (१.३३ अर्ब डलर)भन्दा बढीको सामूहिक उपभोक्ता मुद्दाको सुनुवाइ मंगलबार लन्डनमा सुरु भएको हो। The post एप स्टोर शुल्क सम्बन्धी १ अर्ब पाउन्डको बेलायती मुद्दाको सामना गर्दै गुगल appeared first on Technology Khabar.