कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि

  • बिहीबार २२ असो २०८३ ०६:०१ PM
काठमाडौं : नेपाली कांग्रेसको जारी १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि (शुक्रबार)मात्र मतदान हुने भएको छ। यसअघि आजै मतदान गर्ने बताइए पनि निर्वाचन समितिले मतपत्र छपाइमा ढिलाइ भएका कारण मिति सार्नु परेको बताएको छ।निर्वाचन समितिका अनुसार शुक्रबार विहान ७ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। भूगोलअनुसार तीन स्थानमा मतदान हुने निर्वाचन समितिले जनाएको छ। कांग्रेस सभापतिका लागि गगनकुमार थापा र श्यामकृष्ण