एमालेले तोक्यो वडा र पालिका अधिवेशनको मिति, मंसिर पहिलो साता राष्ट्रिय भेला

  • बिहीबार २२ असो २०८३ ११:२८ AM
काठमाण्डु- नेकपा एमालेले स्थानीय तहका कमिटीको अधिवेशनको मिति तय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको प्रथम बैठकले वडा कमिटीको अधिवेशन आगामी मंसिर २६ गते र पालिका तहको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको हो। बैठकको सुरुवातमा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत पूर्वराष्ट्रपति