सबै श्रमिकलाई ‘चाडपर्व खर्च’ दिन विभागको निर्देशन, नदिए उजुरी लाग्ने

  • बिहीबार २२ असो २०८३ ११:३३ AM
काठमाण्डु – श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ । विभागले बिहीबार विज्ञप्ति जारी गर्दै चाडपर्व खर्च दिन ध्यानाकर्षण गराइएको हो । ‘श्रम ऐन, २०७४ को दफा ३७’ बमोजिम प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाइ आएको ‘१ महिनाको