काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ। खराब मौसम, प्राविधिक कारण र उम्मेदवार तथा मतदाताको संख्या धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान शुक्रबार बिहानबाट मात्रै सुरु गर्न लागिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। उनका अनुसार मतदान बिहान ७ बजेदेखि