कांग्रेस महाधिवेशन लम्बियो, प्रतिनिधिको थप होटल खर्च पार्टीले व्यहोर्ने

  • बिहीबार २२ असो २०८३ १२:०३ PM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ तथा खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ। कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौं बसाइँको खर्च पार्टीले नै व्यहोर्ने जानकारी दिएका हुन्। श्रेष्ठका अनुसार महाधिवेशन असोज २२ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य थियो। तर निर्वाचन प्रक्रिया