काठमाडौं । प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेश’को सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन् । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी हवाई भाडादर बढाइएको गुनासो आएपछि प्रधानमन्त्री शाहले यस विषयमा चासो देखाएका थिए । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले