काठमाडौं । नेपाली कांग्रेसले देशभरबाट आएको महाधिवेशन प्रतिनिधिहरुको एक दिनको खर्च पार्टीले नै व्यहोर्ने भएको छ । तोकेको दिन महाधिवेशन सम्पन्न नभइ थप एक दिन थपिएपछि कांग्रेसले एक दिनको खर्च व्यहोर्ने भएको हो । असोज १८ गतेबाट सुरु भएको कांग्रेस महाधिवेशन आज असोज २२ गते मतदान गर्ने भनिएको थियो । तर मतपत्र ढिला छपाईपछि आज